काठमाडौं, ७ भदौ । पर्सा र बारामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । पर्साका १४५ र ...