काठमाडौं, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपति परिसरका विभिन्न १० रुटमा गाडी प्रवेशमा रोक लगाएको छ । महाशिवरात्रिमा पशुपति परिसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै गौशालातर्फ जाने १० रुटमा गाडी प्रवेशमा रोक लगाइएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट ...