काठमाडौं, २७ भदौ । बीपी कोइरालाले मार्गनिर्देश गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वर्तमान नेपालको राजनीतिक परिदृश्यमा कति सान्दर्भिक छ ? १०७ औं बीपी जन्मजयन्तीमा यसबारे खासै सार्वजनिक बहस भएन । यद्यपि प्रजातान्त्रिक समाजवाद अझै पनि सान्दर्भिक रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । बीपीले स्थापना ...