काठमाडौं, ७ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समुह निकट केन्द्रीय सदस्यहरुको बैठकमा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ओलीले ११९ जना पछि थप गर्ने ...