काठमाडौँ, २३ माघ । सत्तारूढ प्रमुख घटन नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गरूङले सत्तारूढ गठबन्धनभित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् । उपमहासचिव गुरूङले एमालेलाई राष्ट्रपति दिने सहमति सत्तारूढ दलहरूबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए । संघीय संसद् ...