काठमाडौँ, २५ फागुन । पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराउँदै बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मन क्बल बायर्न म्युनिखसँग दुवै लेगमा पराजित हुँदै फ्रेन्च क्लब पिएसजी अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको दोस्रो लेगमा पिएसजीले घरेलु टोली बायर्नलाई ...