काठमाडौं, , १७ माघ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गरेका शहीदको सम्झनामा हरेक वर्ष शहीद दिवस मनाइन्छ । शहीदहरुको सम्मान र सम्झना स्वरुप बिहीबार देशभर शहीद दिवस मनाइयो । वर्षको एकपटक सबैबाट शहीदको स्मरण गरिन्छ, तर, शहीदले देखाएको बाटोबाट भने राजनीतिक ...