काठमाडाैँ, १२ फागुन । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ । बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुने छ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समयसीमा आज सकिँदै छ । यस्तै, ...