काठमाडौं, १८ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीको बहस सकिएपछि आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । रिट निवेदकका तर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्रीका २१ जना कानुन व्यवसायीले बहस ...