काठमाडौं, २८ भदौ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल हुने बताइएको छ। गत शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेकपाभित्र जारी विवादलाई समाधान ...