काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोल्ल्नु भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालेआफ्नाविरुद्ध बात लागेपछि राजीनामा दिएको बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘आफूमाथि ...