काठमाडौँ, २७ फागुन । सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बनेश्वरमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरू रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, ...