काठमाडौं, १२ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले म्यानचेस्टर सिटीलाई ५–२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा यो सिजनमा पहिलो खेल खेलेको सिटीले लेस्टरसँग हार व्यहोरेको हो । लेस्टरको जितमा जिमी भार्डीले ह्याट्रिक गरे । जितसँगै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको छ। ...