काठमाडौँ, २८ माघ । प्रेस काउन्सिलले नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न/नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ । काउन्सिलका सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकाले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई ...