काठमाडौं, ६ असार । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३(० गोलसहित विजयी भएको हो । ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले एक गोल गरे । कुन्हाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए ...