बलेवा , ८ साउन । जिल्लाभर निशेधाज्ञा जारी भएको भएपनि लगनको महिना भएकाले बिबाह, व्रतबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांस्कृतिक कार्यहरु रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांस्कृतिक कार्यहरुमा सहभागी हुन प्रशासनले आग्रह गरेको भएपनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँहरुमा यस्ता ...