काठमाडौँ, १४ फागुन । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री उद्धव थापाले शनिबार साँझ प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन् । उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै ...