काठमाडौं, २९ वैशाख। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले रास्वपा वैचारिक विचारधारामा आधारित दल नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताए। उनले भने, ‘प्रतिनिधि सभा तथा सङ्घीय सरकारमा आफ्नो ...