काठमाडौं, १६ माघ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बास्कोटाले एमसीसी परियोजना कार्यान्वयनमा आइसकेको बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका बास्कोटाले एमसीसी संसदको आगामी बैठकमा ...