काठमाडौं, १५ पुस। दाजु बहिनीबीचको प्रेमले ताप्लेजुङमा डरलाग्दो घटना निम्त्याएको पाइएको छ । गत मंसिर १५ गते मेला जान निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुर निवासी १९ बर्षीया मन्दिरा अधिकारी र दाजु नाता पर्ने रमेश अधिकारीबीचको प्रेमले हत्यासम्म निम्त्याएको पाइएको छ । मंसिर १५ गतेबाट मन्दिरा ...