काठमाडौँ, १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पु¥याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा भएको बताउनुभएको छ । २५६५ औं बुद्ध जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै दाहालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ...