काठमाडौं, २२ चैत्र । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब नाघेको छ।नेपाल राष्ट्र बैंकका अनुसार २०७९ चैत १९ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको हो। जुन अहिलेसम्मकै बढी हो ।चैत १ गते बैंक ...