ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा नयाँ कीर्तिमान


एबीसी न्यूज
२२ चैत्र २०७९, बुधबार   १ : ३२   बजे

काठमाडौं, २२ चैत्र ।  बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब नाघेको छ।नेपाल राष्ट्र बैंकका अनुसार २०७९ चैत १९ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ पुगेको हो। जुन अहिलेसम्मकै बढी हो ।चैत १ गते बैंक तथा वित्तीय संस्थामा ५४ खर्ब १३ अर्ब रहेको थियो।

बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २६ अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह ४८ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ ।राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले मात्रै ४७ खर्ब ८६ अर्ब निक्षेप संकलन गरेका छन्।सोही अवधिमा वाणिज्य बैंकले ४७ खर्ब ८६ अर्ब निक्षेप संकलन गर्दा ४२ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८५.५१ प्रतिशत छ।

केन्द्रीय बैंकले सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेको छ। यस्तै अन्तर बैंक ब्याजदर ७.०२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu