काठमाडौं, ३० मंसिर। काठमाडौंलाई धूलोमुक्त बनाउन केही समय यता सडक बढार्न ब्रुमरले प्रयोग गर्ने गरिएको छ । ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ ?,’ आइतवार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी तर अगाडि ...