ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रुमरले सफा गरेको काठमाडौंको सडकमा फोहोर उस्तै, धुलो व्यस्थापन फितलो


एबीसी न्यूज
३० मंसिर २०७६, सोमबार   ७ : ५९   बजे

काठमाडौं, ३०  मंसिर। काठमाडौंलाई धूलोमुक्त बनाउन केही समय यता सडक बढार्न ब्रुमरले प्रयोग गर्ने गरिएको छ ।

‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ ?,’ आइतवार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् । मास्क र चस्मा लगाएर हिँडिरहेकी तर अगाडि उडेको धुलो हेर्दै निराशा र आक्रोश पोखिरहेकी थिइन् ।

काठमाडौं महानगरपालिकाले ब्रमुरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ । विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा धुलो घटेको छैन । ब्रुमरको प्रयोगले सडकको धुलो त कम हुन सकेको छैन नै बरु ब्रुमरले संकलन गरेको धुलोको उचित व्यवस्थापन नहुँन नयाँ समस्या थपिएको छ ।

काठमाडौंका सडकलाई धुलोमुक्त बनाउन हरेक दिन ब्रुमरले सडक बढार्ने गर्दछ । दैनिक रातिको ८ बजे देखि बिहान ४ बजेसम्म सडक सफा गर्ने गरेको छ । सडक सफा गर्नेका लागि काठमाडौं महानगरपालिकाले ७ वटा बु्रमरहरु प्रयोग गर्ने गरेको छ । काठमाडौं उपत्यकाका सडकहरु सबै कालो पत्रे भएका छैनन् । सडकको छेउछाउमा खाल्डाखुल्डी र निर्माण सामाग्रीहरु भएका कारण सडक दैनिक बु्रमरले बढारे पनि सफा हुन सकेको छन् । सडक कालो पत्रे नहुदा ब्रुमरले धुलो बढार्ने गर्छ तर सडक केही समय यता सडक बढार्न ब्रुमर प्रयोग गर्ने गरिएको छ । ब्रुमर लगाएमात्र स्वच्छ सफा महानगर बन्दै यसको धुलोको व्यवस्थापन सगै सडकको स्तर उन्नती गरिनुपर्छ नत्र दिन भर करायो दक्षिणा हरायो उखान चरितार्थ हुन सक्छ । यसबारे महानगरले समयमै ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group