काठमाडौं, ३ पुस । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको हो। चालक कार्कीले कार तीव्र गतिमा रहेको ...