एजेन्सी , भारत सरकारले लकडाउन थप्ने घोषणा गरेको छ।आज प्रधानमन्त्री नरेन्द्र मोदिले रास्ट्रको नाममा सम्बोधन गर्दै लकडाउन ३ मे सम्म बढाउने घोषणा गरेका हुन। कोरोना विरुद्धको लडाइमा साथ दिन सबैलाइ आग्रह गर्दै सरकारले कोरोना विरुद्धको लडाइमा सक्दो मेहनत गरिरहेको कुरा पनि बताए।अप्रील २० पछि संक्रमित ...