काठमाडौं, २ बैशाख । विश्वका विभिन्न देशमा गरी १७ लाख भन्दा धेरै कोरोनाका बिरामी निको भएका छन् । विश्वका विभिन्न देशमा गरी ४५ लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख २ सय ८६ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ । वर्ल्डओमिटरका अनुसार उपचार ...