काठमाडौँ, १८ पौष । भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका एक नेपालीले ज्यान गुमाएका छन् । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल मा मंगलबार राति भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारी हुँदा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरको मृत्यु भएको ...