ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका अर्जुन, सधैँका लागि अस्ताए


एबीसी न्यूज
१८ पुस २०७६, शुक्रबार   ८ : ४२   बजे

काठमाडौँ, १८  पौष । भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका एक नेपालीले ज्यान गुमाएका छन् । जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल मा मंगलबार राति भारतीय र पाकिस्तानी सेनाबीच गोलाबारी हुँदा गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरको मृत्यु भएको हो । एकैछिनमा फोन गछु भनेका थिए ।
अर्जुन थापा मगरलाई सानैदेखि सेनामा भर्ती हुने रहर थियो । भारतीय सेनाको छनोटबाट दुईपल्ट फ्याँकिँदा पनि हिम्मत हारेनन् । तेस्रोचोटिको प्रयासमा लाहुेर बने । गत असारमा बिहे गरेका उनी घर आएर दुई साताअघि फर्किएका थिए ।

मंगलबार राति श्रीमती सरितासँग फोनमा कुरा गर्दागर्दै अचानक हतासिए र ‘केही बेरपछि कुरा गर्छु’ भन्दै फोन काटे । ‘कुरा गर्दागर्दै आतंकवादी आए फोन राख–राख भन्नुभयो, एकछिनमा यताबाट फोन गर्दा अफ थियो,’ सरिताको भनाइ उद्धृत गर्दै अर्जुनकी भाउजू पर्ने सानु थापाले भनिन् ‘हिजो बिहान उहाँको साथीले एसएमएसबाट ठेगाना माग्नुभयो फोन लाग्दैन किन भनेर सोध्दा नराम्रो घटना छ मात्र भन्नुभयो ।’

सानुका अनुसार परिवारजनले साथी र सेनाको अफिसमा फोन गर्दा घटना भएको छ भन्ने मात्र जानकारी गराइएको थियो । ‘पछि बडी लिन आउनुहुन्छ कि के गर्नुहुन्छ ? ’ भनेर उतैबाट फोन आयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group