काठमाडौं, ११ असार । भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा दुईवटा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो ७।२ म्याग्निच्युड र झण्डै ३९ सेकेन्डपछि ७।५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको ...