काठमाडौं, ६ असार । आज शनिबार काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना देखिएको हो। ‘अहिले बिहान काठमाडौँको आकाश बादलले भरिएको छ’, उनले भने, ‘तत्काल पनि वर्षाको ...