काठमाडौं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बन्न नेपाल आएका करिब ३ सय खेलाडीहरुमा उत्साह जगाउन पाकिस्तानी मन्त्री डा.फेममिदा मिर्जा नेपाल भ्रमणमा छिन् । सागको उदघाटनका दिन नेपाल आइपुगेकी मन्त्री मिर्जा बुधबार सम्म नेपालमा रहने कार्यक्रम रहेको छ । पाकिस्तानको अन्तरप्रान्तीय ...