काठमाडौं २५ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारणमार्फत आफू बिदा भएको स्पष्ट पार्नुभएको छ ...