काठमाडौं, १० असार । प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर आज ९बुधबार० बिहान आफ्नो टोलीसहित काठमाडौँ फर्किएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेनको टिम भने बिहान ११ ...