काठमाडौँ, १३ माघ । झुठा विवरण देखाइ नागरिकता लिएको कसुरमा काठमाडौँबाट एक महिला पक्राउ परेकी छन् । बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका–८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । झुठा विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र ...