दाङ, १ असार । तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेपछि पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई मंगलबार राति बुटवल पठाइएको छ ।तुलसीपुरमा प्रेमी भनिएका एक व्यक्तिको परिवारमा गएर उनकी पत्नी र छोरीमाथि अभद्र व्यवहार गरेपछि ...