कैलाली, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाली आउने भएका छन् । सुदूरपश्चिम प्रदेश कमिटीले कैलालीको धनगढीमा आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड धनगढी आउन लागेको माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले ...