काठमाडौँ, १४ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ८ दलको सहमतिमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्ने सबैले आशा गरेको पनि बताए । महेन्द्रनारायण निधि स्मृति ...