काठमाडौँ, २२ चैत । मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगन ९ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेको मिटरब्याज पीडितहरू घर फर्किएका छन् । झापा, मोङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याज पीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौँ आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान ...