कपिलवस्तु, २५ भदौ । कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ६ का २९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी मृगौला र उच्च रक्तचापबाट विरामी भएका थिए । बिरामी परे पछि ...