काठमाडौं, २३ असोज । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल कोरोना संक्रमण मुक्त हुनुभएको छ । अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफु कोरोनामुक्त भएको जानकारी गराउनु भएको हो । ३ हप्ता अघि स्वाव परीक्षण गराउदा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । उहा ...