काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनका लागि नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले नेपाली दिदीबहिनी तथा दाजुभाइले उत्साहपूर्वक आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गरेको देख्दा खुसी लागेको बताएका छन्। उनले ...