काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूलाई राजावादी भन्ने समूहले निर्वाचनमा कसलाई मत दिए भन्दै प्रश्न गरेका छन् । राप्रपाको जस्तै राजसंस्था, हिन्दु राष्टको मुद्दा लिएकाले नै राप्रपाविरुद्ध नै षड्यन्त्र गरिरहेको भन्दै उनले भनेका छन्, “एकाध ...