काठमाडौँ, ४ फागुन । गएको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको ५ सदस्यीय जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनले विमान दुर्घटनामा पर्नुअघि विमानमा समस्या आएपछि कमाण्ड परिवर्तन ...