काठमाडौं, १७ साउन । देशभर आज पनि मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक(दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम ...