काठमाडौं, ४ जेठ । स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीले हालसम्म ७३ पालिका जितेको छ । नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू दार्चुला मार्मा गाउँपालिका : ...