ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी हुन् माओवादीले जितेको पालिकाहरू


एबीसी / संवाददाता
४ जेष्ठ २०७९, बुधबार   ८ : ३०   बजे

काठमाडौं, ४ जेठ ।  स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भइरहेको छ । बुधबार बिहानसम्म ३८६ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

माओवादीले हालसम्म ७३ पालिका जितेको छ ।

नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू

दार्चुला मार्मा गाउँपालिका : अध्यक्ष जमनसिंह धामी

दार्चुला अपिहिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे

दार्चुला नौगाड गाउँपालिकास् अध्यक्ष दलजीत सिंह धामी

दार्चुला लेकम गाउँपालिका : अध्यक्ष रामदत्त जोशी

डोल्पा जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय

डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

डोटी बोगटान फुड्सिल गाउँपालिका :अध्यक्ष कमलबहादुर गड्सिला

रोल्पा परिवर्तन गाउँपालिका : अध्यक्ष सुकबहादुर बुढामगर

रोल्पा लुङ्ग्री गाउँपालिका :अध्यक्ष भरतकुमार थापा

रोल्पा थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर

रोल्पा रोल्पा नगरपालिका : मेयर सुरेन्द्र थापा

रोल्पा सुनिल स्मृति गाउँपालिका : अध्यक्ष मणिराम बुढाथोकी

हुम्ला ताँजाकोट गाउँपालिका : अध्यक्ष लालकेश जैसी

हुम्ला नाम्खा गाउँपालिकास् अध्यक्ष प्रेमबहादुर लामा

दैलेख नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी

दैलेख भगवतीमाई गाउँपालिकास् अध्यक्ष गणेश थापा

बागलुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक

उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई

उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा

उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर

खोटाङ जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई

गोरखा अजिरकोट गाउँपालिका :  अध्यक्ष दीपक देवकोटा

गोरखा शहिद लखन गाउँपालिका :  अध्यक्ष रमेश थापा मगर

गोरखा भिमसेन थापा गाउँपालिका :  अध्यक्ष लोकप्रसाद बञ्जारा

गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट

गुल्मी चन्द्रकोट गाउँपालिका :  युवराज केसी

गुल्मी धुर्कोट गाउँपालिका :  अध्यक्ष भूपाल पोखरेल

सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका :  अध्यक्ष असिम राई

भोजपुर आमचोक गाउँपालिका :  अध्यक्ष अशोक राई

भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई

डडेलधुरा आलिताल गाउँपालिका :  अध्यक्ष शेरसिंह पार्की

डडेलधुरा अजयमेरू गाउँपालिका :  अध्यक्ष उमेशप्रसाद भट्ट

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका :  अध्यक्ष राजन लिम्बू

ताप्लेजुङ मैवाखोला गाउँपालिका :  अध्यक्ष विजयप्रकाश बनेम

दाङको बंगलाचुली गाउँपालिका :  अध्यक्ष तुलसीराम पुन

ओखलढुंगा चिशंखुगढी गाउँपालिका :  अध्यक्ष निशान्त शर्मा

सर्लाही रामनगर गाउँपालिका :  अध्यक्ष राजाबाबु यादव

बैतडी मेलौली नगरपालिका :  मेयर भीमबहादुर चन्द

कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

कालिकोट शुभ कालिका गाउँपालिका :  अध्यक्ष गोविन्दप्रसाद आचार्य

प्युठान प्युठान नगरपालिका :  मेयर विष्णुबहादुर योगी

प्युठान मन्डवी गाउँपालिका :  अध्यक्ष नमराज अधिकारी

सिन्धुपाल्चोक बलेफी गाउँपालिका :  अध्यक्ष गंगाबहादुर तामाङ

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका :  अध्यक्ष बज्रध्वज वाइबा

तनहुँको आबुखैरेनी गाउँपालिका :  अध्यक्ष शुक्र चुमान

रूकुम(पश्चिम सानोभेरी गाउँपालिका :  अध्यक्ष बिर्खबहादुर बिष्ट

पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी

पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका : अध्यक्ष पुनीराज घर्ती

बझाङ दुर्गाथली गाउँपालिका :  अध्यक्ष दिलबहादुर थापा

पाल्पा रिब्दीकोट गाउँपालिका :  अध्यक्ष नारायणबहादुर कार्की

धादिङको रूवी भ्याली गाउँपालिकाः अध्यक्ष राम सिंह तामाङ

अछाम मेल्लेख गाउँपालिका :  अध्यक्ष ज्वालासिंह साउद

काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाः अध्यक्ष प्रेम बहादुर भुजेल

हुम्लाको सिमकोट गाउँपालिकास् अध्यक्ष विजय भण्डारी

खोटाङको खोटेहाङ गाउँपालिका : स् अध्यक्ष उदीमबहादुर राई

कञ्चनपुरको बेलौरी नगरपालिका :  अध्यक्ष पोतीलाल चौधरी

दाङको राप्ती गाउँपालिका :  प्रकाश विष्ट

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका :  कृष्णप्रसाद सापकोटा

जाजरकोटको नलगाड नगरपालिका :  डम्मरबहादुर रावत

नुवाकोट ककनी गाउँपालिका :  सुमन तामाङ

धादिङको बेनीघाट रोराङ गाउँपालिका :  कृष्णबहादुर थपलिया

धादिङको गजुरी गाउँपालिका :  गणेशलाल श्रेष्ठ

रामेछाप सुनापति गाउँपालिका :  ठूलोकान्छा तमाङ

रोल्पाको माडी गाउँपालिका : अमरसिंह घर्तीमगर

रोल्पाको सुनछहरी गाउँपालिका : धनबहादुर पुन मगर

पूर्वी रूकुम भूमे गाउँपालिका :  होमप्रकाश श्रेष्ठ

रूकुम पश्चिम त्रिवेणी गाउँपालिका :  गणेशकुमार केसी

गोरखाको धार्चे गाउँपालिका :  लक्ष्मण गुरूङ

बर्दियाको राजापुर नगरपालिका :  दिपेश थारू

सर्लाही बलरा नपास् रामा शंकर प्रसाद कुसवाहा

रौतहट दुर्गा भगवती गापा : शम्भुकुमार सिंह

जुम्लाको सिंजा गाप :  पूर्णप्रसाद धिताल

गुल्मीको मालिका गाप : देवीराम अर्याल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group