कर्णाली, १६ माघ । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको अवस्था भनेकै जनताको अवस्था परिवर्तन भएको बताएका छन् । प्रेस सेन्टर नेपाल १९औँ स्थापना दिवसका अवसरमा उक्त संगठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकासमा आमसञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको व्यवस्था ...