काठमाडौँ, गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सिंहदरबार लगायत ठाउँमा भीडभाड नगर्न आग्रह गरेको छ । अत्यावश्यक नभई अहिले राष्ट्रिय परिचय पत्र नबनाउन पनि विभागले आग्रह गरेको छ । ७७ जिल्लाबाटै राष्ट्रिय परिचय पत्र बनाउन सकिने भएकोले अहिले काठमाडौंमा भीडभाड नगर्न विभागले आग्रह ...